शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

सुनसरी १ बाट जसपाका अशोक राई निर्वाचित

सुनसरी १ बाट जसपाका अशोक राई निर्वाचित

राईलाई एमालेले समर्थन गरेको थियो । राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गरे । तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरे । यसै गरी बाम गठबन्धनबाट  माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याए ।

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    सुनसरी १ बाट जसपाका अशोक राई निर्वाचित
    images

    काठमाडौं । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक  राई राई निर्वाचित भएका छन् । उनले १७ हजार ५९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । 


    images
    images

    राईलाई एमालेले समर्थन गरेको थियो । राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गरे । तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरे । यसै गरी सत्ता गठबन्धनबाट  माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याए ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार  अशोक राई(अविरल) ले ७ हजार  हजार ८ सय ४ मत प्राप्त गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार