शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

एकीकृत समाजवादीले समानुपातिकमा कसलाई पठायो ? 

एकीकृत समाजवादीले समानुपातिकमा कसलाई पठायो ? 

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गरी निर्वाचन आयोगमा सूची पेश गरेको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा प्रदेश सांसद चयन गरेको हो ।

साझा पोष्ट
आइतबार, मंसिर २५ २०७९
  • images
    एकीकृत समाजवादीले समानुपातिकमा कसलाई पठायो ? 
    images

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गरी निर्वाचन आयोगमा सूची पेश गरेको छ।


    images
    images

    अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा प्रदेश सांसद चयन गरेको हो 

    प्रदेश नम्बर १ बाट विद्या चाम्लिङ राई ,मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम आयोगमा पठाइएको छ।

    बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठलाई प्रदेश सांसद बनाइएको छ।

    लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको हो। कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तलाई प्रदेश सांसद बनाइएको छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार