शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित 

गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित 

सभामा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गरेका थिए । धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित भएका हुन् ।  बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाहा मगरले प्रस्तावमा समर्थन गरेका थिए।

साझा पोष्ट
शनिबार, पुस ३० २०७९
  • images
    गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित 
    images

    पोखरा । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा  निर्वाचित भएका हुन् । 


    images
    images

    सभामा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गरेका थिए । धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित भएका हुन् । 

    बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाहा मगरले प्रस्तावमा समर्थन गरेका थिए।

    सभामुखमा कांग्रसबाट सरस्वती अर्याल तिवारीको उम्मेदारी दिएकी थिइन्।  तर, उनको उम्मेदवारमाथि मत विभाजन हुनै परेन  ।  धिताललाई  एमालेका २२, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद मनाङेले मतदान गरेका हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार