क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, ज्ञानेन्द्र मल्ल 'बी'मा परे

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका सदस्यको वर्गीकरण गरेको छ ।
पोखरामा मंगलबार बसेको बोर्ड बैठकले अनुमोदन गरेपछि क्यानले केन्द्रीय करारमा अटाएका पुरुष र महिला गरी ३० जना खेलाडीको सूची सावजनिक गरेको हो ।
ग्रेड ए
रोहितकुमार पौडेल
सोमपाल कामी
करण केसी
दीपेन्द्र सिंह ऐरी
आशिफ शेख
ग्रेड बी
आरिफ शेख
कुशल भुर्तेल
ज्ञानेन्द्र मल्ल
ग्रेड सी
कमल सिंह ऐरी
विनोद भण्डारी
गुल्सनकुमार झा
अर्जुन साउद
अविनाश बोहरा
ललितनारायण राजवंशी
कुशल मल्ल
देव खनाल
सागर ढकाल
विवेक यादव
महिलातर्फ
ग्रेड ए
रुविना क्षेत्री
सीता रानामगर
इन्दु बर्मा
ग्रेड बी
काजोल श्रेष्ठ,
कविता कुँवर
अस्मिना कर्माचार्य
कविता जोशी
विन्दु रावल
संगीता राई
ममता चौधरी
ज्योति पाण्डे
अप्सरी बेगम
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय