शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

लिग–टू अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको तयारी (फोटो फिचर)

लिग–टू अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको तयारी (फोटो फिचर)

साझा पोष्ट
शनिबार, माघ २१ २०७९
  • images
    लिग–टू अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको तयारी (फोटो फिचर)
    images

    काठमाडौं । आगामी फागुन २ मा नेपालमा हुन लागेको आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय सिरिजको लागि नेपाली क्रिकेट टोलीले तयारी गरिरहेको छ । 


    images
    images

    Nepal_Cricket (15)1675512323.jpg

    नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर बन्द प्रशिक्षण चलिरहेको छ । बलात्कार आरोप लागेका सन्दीप लामिछानेसहित २० जना खेलाडीहरु बन्द प्रशिक्षणमा छन् । 

    Nepal_Cricket (11)1675512316.jpg

    क्यानको खेलाडी छनोट समितिले यस शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो । गएको बुधबार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ ९क्यान० को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले त्रिवि क्रिकेट मैदानमा नियमित अभ्यास गरिरहेका छन् ।

    Nepal_Cricket (10)1675512312.jpg

    Nepal_Cricket (9)1675512312.jpg

    Nepal_Cricket (7)1675512308.jpg

    Nepal_Cricket (4)1675512302.jpg

    Nepal_Cricket (5)1675512301.jpg

    Nepal_Cricket (3)1675512298.jpg

    Nepal_Cricket (1)1675512295.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार