शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सन्दीपले दिए ८० रन, कसले कति रन खर्चिए ?

सन्दीपले दिए ८० रन, कसले कति रन खर्चिए ?

काठमाडौं । यूएईका ब्याटर आसिफ खान सामू आज नेपाली बलर फिका भए । अझ खास गरी मुख्य बलरहरु न उनका सामू फिका भए । नेपाली बलिङ  आक्रामणका मुख्य हतियार सन्दीप लामिछाने र सोमपाल कामी महंगा सावित भए । सन्दीपले त १० ओभरमा ८० रन दिए ।

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    सन्दीपले दिए ८० रन, कसले कति रन खर्चिए ?
    images

    काठमाडौं । यूएईका ब्याटर आसिफ खान सामू आज नेपाली बलर फिका भए । अझ खास गरी मुख्य बलरहरु न उनका सामू फिका भए । नेपाली बलिङ  आक्रामणका मुख्य हतियार सन्दीप लामिछाने र सोमपाल कामी महंगा सावित भए । सन्दीपले त १० ओभरमा ८० रन दिए ।


    images
    images

    कसले कति रन दिए ? 

    सन्दीप लामिछाने : १० ओभर ८० रन 
    कुशल मल्ल:  ४ ओभर ४८ रन 
    सोमपाल  कामी:  ९ ओभर ७४ रन 
    गुल्सन झा : ८ ओभर ६३ रन 
    दीपेन्द्रसिंह ऐरी:  ८ ओभर १९ रन 
    ललित राजवंशी:  १० ओभर २७ रन 
    आरिफ शेख:   १ ओभर ६ रन 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार