शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

पद्म कन्याको स्ववियु सभापतिमा नेविसंघकी ज्योति पनेरु निर्वाचित

पद्म कन्याको स्ववियु सभापतिमा नेविसंघकी ज्योति पनेरु निर्वाचित

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    पद्म कन्याको स्ववियु सभापतिमा नेविसंघकी ज्योति पनेरु  निर्वाचित
    images

    काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु निर्वाचित भएकी छिन । उनले अखिल क्रान्तिकारीका त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।


    images
    images

    यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका छन् । यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार