शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

कुटपिटको आरोपमा गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

कुटपिटको आरोपमा गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

साझा पोष्ट
सोमबार, चैत १३ २०७९
  • images
    कुटपिटको आरोपमा गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
    images


    काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। उनीविरुद्ध कुटपिटको आरोपमा महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी परेको हो । टोखामा शनिबार आफुलाई  कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध  उजुरी दिएका हुन्।


    images
    images

    थापासहित तीन जनाको समूहले कुटपिट गरेको र सिक्री समेत गराएको भन्दै क्षेत्रीले उजुरी दिएको प्रहरीले जनाएको छ ।

    डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजुरी आएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए। गायक थापा विभिन्न विवादमा पर्दै आएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार