Sajha Post
एशिया कपमा छनौट भएपछि कीर्तिपुरमा विजयोत्सव (तस्बिरहरु)

 

काठमाडौं । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनौट भएपछि देशभर खुशीयाली छाएको छ ।  टीयू मैदानमा क्रिकेटमा छुट्टै छ, त्यहाँ उत्सव  छ ।जितपछि खेलाडि र हजारौं दर्शकले खुशी मनाएका छन् । 
वर्षाले प्रभावित भएको खेल पर्खिरहेका हजारौं दर्शकले दुई दिनको फाइनल खेलपछि विजय उत्सव मनाए । हजारौं दर्शकले मैदान खचाखच भरिएको थियो । 

TU_audince_11683010240.jpg

gulshan_celebaration1683010279.jpg

Tu_bhim1683010301.jpg

machhapuchhre bank

tu_champion1683019009.jpg

TU_player1683010322.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update