बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

मलेसियालाई नेपालले दियो १११ रनको लक्ष्य

मलेसियालाई नेपालले दियो १११ रनको लक्ष्य

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    मलेसियालाई नेपालले दियो १११ रनको लक्ष्य
    images

    काठमाडौं । मलेसियामा जारी पाँच खेलको टी-२० शृखंलाअन्तर्गत अहिले भैरहेको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । यस अघिका दुई खेलमा नेपाल र मलेसियाले एक-एक खेल जितेका छन् । 


    images
    images

    आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो ।

    नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । ज्योती पाण्डेले २३,  सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार