आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

खीर खाएर यसरी मनाइँदैछ साउन १५ (तस्बिरहरु)

काठमाडौं ।  आज साउन १५ गते । आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसला लगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । आज ठाउँ ठाउँमा खीर खाने कार्यक्रम भैरहेका छन् ।

साझा पोष्ट
सोमबार, साउन १५ २०८०
  • images
    खीर खाएर यसरी मनाइँदैछ साउन १५ (तस्बिरहरु)
    images

    काठमाडौं ।  आज साउन १५ गते । आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसला लगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । आज ठाउँ ठाउँमा खीर खाने कार्यक्रम भैरहेका छन् ।

    images
    images

    khir51690781903.jpg

    khir61690781932.jpg

    khir 11690781960.jpg

    khir 21690781989.jpg

    khir 41690782016.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार