आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

 शुक्रवार सिडनीमा पशुपति शर्माको  तीज विशेष कार्यक्रम

 शुक्रवार सिडनीमा पशुपति शर्माको  तीज विशेष कार्यक्रम

साझा पोष्ट
मंगलबार, भदौ ५ २०८०
  • images
     शुक्रवार सिडनीमा पशुपति शर्माको  तीज विशेष कार्यक्रम
    images

    काठमाडौं । तिजका अवसरमा अस्ट्रेलियाको सिडनीमा चर्चित लोकगायक पशुपति शर्मासहितको विशेष कार्यक्रम हुने भएको छ ।


    images
    images

    दृष्य इन्टरटेन्टमेन्ट्सले आउँदो शुक्रबार अर्थात २५ अगष्टमा ओरानपार्कमा 'तिज धमाका' कार्यक्रम गर्न लागेको हो ।कार्यक्रममा पशुपति शर्माको तिजको विशेष प्रस्तुति रहनेछ ।  स्थानीय कलाकार सन्जिव पराजुली र डीजे नटकेसको पनि प्रस्तुति रहने आयोजक दृष्य इन्टरटेन्ट्समेन्टकी क्रृष्टी श्रेष्ठले जानकारी दिइन ।

    कार्यक्रममा धुर्सन कन्ट्रक्सनले मुख्य प्रायोजन गरेको छ । यस्तै लक्ष्मी होम लोन, राइट एन्ड एशोसियट्सलगायतले पनि सहयोग गरेका छन् ।  
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार