आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

'कमेडि च्याम्पियन' को तेस्रो संस्करण फागुन ३ देखि

'कमेडि च्याम्पियन' को तेस्रो संस्करण फागुन ३ देखि

साझा पोष्ट
बुधबार, माघ १० २०८०
  • images
    'कमेडि च्याम्पियन' को तेस्रो संस्करण फागुन ३ देखि
    images

    काठमाडौं । कमेडि च्याम्पियनको तेस्रो संस्करण फागुन ३ गतेदेखि प्रशारण हुने भएको छ । 


    images
    images

    बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो । फागुनको ३ गते फिजिकल अडिसन देखाइनेछ । दुई वटा सिजन शुरु भइसकेपछि तेस्रो सिजन ल्याउन लागेको निर्माण टिमले बताएको छ । कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने आयोजकले बताएको छ । थ्रि प्रोडक्सनको प्रश्तुति रहने यो संस्करणलाई उत्कृष्ट बनाउने निर्देशक विशाल भण्डारीले बताए। 

    शोमा ३३ एपिसोड प्रश्तुत हुनेछ । शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ । शोमा निर्णायकका रुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार