बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

अर्घाखाँची समाज जापानले गर्‍यो महिला रेस्लर भगवती खड्कालाई सम्मान

अर्घाखाँची समाज जापानले गर्‍यो महिला रेस्लर भगवती खड्कालाई सम्मान

साझा पोष्ट
सोमबार, असोज १ २०८०
  • images
    अर्घाखाँची समाज जापानले गर्‍यो महिला रेस्लर भगवती खड्कालाई सम्मान
    images

    काठमाडौं । अर्घाखाँची समाज जापानले हरितालिका तीजका अवसरमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्कालाई सम्मान गरेको छ ।


    images
    images

        तीजको दरसँगै अर्घाखाँची समाज जापानले महिला रेस्लर खड्कालाई सम्मान गरेको हो । कार्यक्रममा मौलिक भाकामा तीज गीत प्रस्तुत गरिएको थियो भने 
    कलाकार चेतन घर्ती मगरले गीत मार्फ़त मनोरंजन प्रदान गरेका थिए । 

        कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी,अर्घाखाँची घर हाल विद्यावारिधिको शिलशिलामा जापानमा रहेका नेपाल सरकारका सह–सचिव शेष नारायण पौड्याल नेपाल सरकारका उप–सचिव श्रीधर गौतम,समाजका सल्लाकार बाबूराम पौड्याल, लगायतको उपस्थिति रहेको समाजका सचिव अर्जुन आचार्यले जानकारी दिए । कार्यक्रममा अर्घाखाँचीबाट विभिन्न पेशा व्यावसायमा आवद्ध झन्डै २०० जनाको उपस्थिति थियो।

    arghakhnachi_2.jpg

    arghakhanchi_3.jpg
    undefined

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार