शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

एमालेको चियापानमा शीर्ष नेता: रविदेखि विप्लवसम्म एकैठाउँ  (तस्बिरहरु)

एमालेको चियापानमा शीर्ष नेता: रविदेखि विप्लवसम्म एकैठाउँ  (तस्बिरहरु)

साझा पोष्ट
बुधबार, कात्तिक १५ २०८०
  • images
    एमालेको चियापानमा शीर्ष नेता: रविदेखि विप्लवसम्म एकैठाउँ  (तस्बिरहरु)
    images

    काठमाडौं । नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा शीर्ष नेताहरू सहभागी भएका छन् । 


    images
    images

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत नेता च्यासल पुगेका छन् । 

    एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज (बुधबार) पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने गएका छैनन् । 

    kp-oli-Deuba-.jpg

    uml_chipan_prachanda.JPG
    HRB-KTM-20231101151537_IMG_5102.JPG
    rabi-lamichhane_.jpg

    तस्बिर: रासस

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार