बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

रोहितले बनाए शतक

रोहितले बनाए शतक

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    रोहितले बनाए शतक
    images

    काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको पहिलो टी-२० मा नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।


    images
    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितले ४७ बलमा शतक पूरा गरे । उनले १० चौका र ५ छक्काको मद्दतमा शतक पूरा गरे ।  पहिले ब्याटिङ गरेको वेष्टइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । र, नेपालले अहिले २७ ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार