बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

वेष्ट इन्डिज 'ए' विरुद्ध कप्तान रोहितको अर्धशतक पुरा

वेष्ट इन्डिज 'ए' विरुद्ध कप्तान रोहितको अर्धशतक पुरा

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    वेष्ट इन्डिज 'ए' विरुद्ध कप्तान रोहितको अर्धशतक पुरा
    images

    काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको पहिलो टी-२० मा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले २७ बलमा अर्धशतक पूरा गरे । उनले ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरे । रोहित ६६ रनमा खेली रहेका छ्न।पहिले ब्याटिङ गरेको वेष्टइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार