बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

इलाम-२ मा झण्डै ५७ प्रतिशत मतदान, आजै गणना गर्ने तयारी

इलाम-२ मा झण्डै ५७ प्रतिशत मतदान, आजै गणना गर्ने तयारी

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    इलाम-२ मा झण्डै ५७ प्रतिशत मतदान, आजै गणना गर्ने तयारी
    images

    काठमाडौं ।  इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि शनिबार भएको मतदानमा करिब ५७ प्रतिशत मत खसेको छ ।


    images
    images

    बिहान ७ देखि बेलुकी ५ बजेसम्म भएको मतदानमा करिब ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम–२ मा १ लाख १५ हजार ८८९ कुल मतदातामा थिए ।
    । यसैबीच इलाम २ मा  शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५  सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने र त्यसपछि मतगणना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी  यादवले बताए । 

    भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार