आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

कृष्टि श्रेष्ठको नयाँ गीत 'सधैं सधैंलाई' सार्वजनिक

कृष्टि श्रेष्ठको नयाँ गीत 'सधैं सधैंलाई' सार्वजनिक

साझा पोष्ट
बुधबार, माघ ३ २०८०
  • images
    कृष्टि श्रेष्ठको  नयाँ गीत 'सधैं सधैंलाई' सार्वजनिक
    images

    काठमाडौं । गायिका कृष्टि श्रेष्ठको नयाँ गीत 'सधैं सधैंलाई' सार्वजनिक भएको छ । गीत र म्युजिक भिडियो एकैसाथ सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा गायिका कृष्टि र विकास लामिछानेको अभिनय छ ।


    images
    images

    जसमा गीत र संगीत पुष्पन प्रधानको छ भने एरेञ्ज जोनी तामाङले गरेका छन् ।  कृष्टिको यो दोस्रो गीत हो । यसअघि उनले 'लै  बरिलै' बोलको गीत गाएकी थिईन् ।   काठमाडौं स्थायी घर भएकी कृष्टि हाल अष्ट्रेलियाको सिडनीमा बस्दै आएकी छन् । 

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार