शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

बुङमतिबाट पाटन सारियो रातो मत्स्येन्द्रनाथ [तस्बिरहरु]

बुङमतिबाट पाटन सारियो रातो मत्स्येन्द्रनाथ [तस्बिरहरु]

साझा पोष्ट
बुधबार, माघ १७ २०८०
  • images
    बुङमतिबाट पाटन सारियो रातो मत्स्येन्द्रनाथ [तस्बिरहरु]
    images

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने चलनअनुसार बुधवार दिउँसो तःबहाल लगिएको हो ।


    images
    images

    किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

    यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा वन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

    काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ । यात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै मानिन्छ । 

    NEWS                            .01_18_19_19.Still9015.jpg

    NEWS                            .01_18_59_04.Still9014.jpg

    NEWS                            .01_17_44_23.Still9017.jpg

    NEWS                            .01_18_28_17.Still9012.jpg

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार