बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

गाजामा इजरायली हमला: राहतको पर्खाइमा रहेका ११२ जना प्यालेस्टिनी मारिए

गाजामा इजरायली हमला: राहतको पर्खाइमा रहेका ११२ जना प्यालेस्टिनी मारिए

साझा पोष्ट
शुक्रबार, फागुन १८ २०८०
  • images
    गाजामा इजरायली हमला:  राहतको पर्खाइमा रहेका ११२ जना प्यालेस्टिनी मारिए
    images

    काठमाडौं । पश्चिमी गाजामा राहत सामाग्री लिन  पर्खिरहेका १ सय १२ जना प्यालेस्टिनी नागरिकको इजरायली आक्रमण गर्दा मृत्यु भएको छ ।


    images
    images

    इजरायली सेनाले गरेको बम आक्रमणमा अन्य ७ सय ६० भन्दा बढी घाइते भएको बताइएको छ । अस्पतालमा चिकित्सक र उपकरणको अभावहुँदा घाइतेको उपचारमा कठिनाइ भएको छ । युद्ध विरामका लागि छलफल जारी रहँदा इजरायली सेनाले गाजा शहरको पश्चिम क्षेत्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार