मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

पुण्य गौतम र युवराज सफल पक्राउ

पुण्य गौतम र युवराज सफल पक्राउ

साझा पोष्ट
आइतबार, फागुन २० २०८०
  • images
    पुण्य गौतम र युवराज सफल पक्राउ
    images


    काठमाडौं  । आफूलाई सामाजिक अभियन्ता बताउने पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ।


    images
    images

    आइतबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

    चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार