शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

इलाम–२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको निवेदन

इलाम–२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको निवेदन

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    इलाम–२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको निवेदन
    images

    काठमाडौं । इलाम–२ मा आगामी १५ वैशाखमा हुने उपचुनावमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन् ।


    images
    images

    गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेले निवेदन दिएका हुन् ।

    ६ जना मध्येबाट पार्टी विधानको धारा–७१ बमोजिम प्रारम्भिक निर्वाचन हुने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्नको लागि १५ चैत दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार