शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

साझा पोष्ट
बिहीबार , चैत १५ २०८०
  • images
    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
    images

    काठमाडौं ।प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा पहिलाेपटक बालुवाटार पुगेका हुन्।


    images
    images

    भेटमा देउवालाई संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्रीको आग्रहमा देउवाले सकारात्मक जवाफ दिएका स्रोतले जनाएको छ।

    यस्तै संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि दुई नेताबचि छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्दामा मिलेर जाने प्रस्ताव पनि गरेका छन । त्यसमा पनि देउवा सकारात्मक रहेको बताइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार