शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

पानी परेपछि नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द

पानी परेपछि नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द

साझा पोष्ट
बिहीबार , चैत १५ २०८०
  • images
    पानी परेपछि नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द
    images

    काठमाडौं । आज हुने भनिएको नेपाल ए र आयरल्यान्ड एबीचको पहिलो टि २० क्रिकेट खेल रद्द भएको छ।  काठमाडौंमा बिहानैदेखि वर्षा भएपछि खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।  नेपाल ए र आयरल्यान्ड ए बिच पहिलो टी २० दिउँसो २ बजे सुरु हुने खेल तालिका थियो।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार