आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

इलाम -२ मा रास्वपाको उम्मेदवार मिलन लिम्बु

इलाम -२ मा रास्वपाको उम्मेदवार मिलन लिम्बु

साझा पोष्ट
बिहीबार , चैत १५ २०८०
  • images
    इलाम -२ मा रास्वपाको उम्मेदवार मिलन लिम्बु
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।


    images
    images

    प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत रुपमा उम्मेदवार बनेका हुन् । लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।

    बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको छ । बिहीबार भएको छलफलमा सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको रास्वपा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी  दिएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार