शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

लोकेश बमले बनाए आयरल्यान्ड 'ए' विरुद्ध शतक

लोकेश बमले बनाए आयरल्यान्ड 'ए' विरुद्ध शतक

साझा पोष्ट
शुक्रबार, चैत १६ २०८०
  • images
    लोकेश बमले बनाए आयरल्यान्ड 'ए' विरुद्ध शतक
    images

    काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । उनले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन् । ५६ बलको सामना गरेका बम १०६ रन बनाएर आउट भए ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार