शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

सहसचिव शर्माको नेतृत्वमा बन्यो बजेट लेखन समिति, शनिबारदेखि काम थाल्ने

सहसचिव शर्माको नेतृत्वमा बन्यो बजेट लेखन समिति, शनिबारदेखि काम थाल्ने

साझा पोष्ट
शुक्रबार, चैत १६ २०८०
  • images
    सहसचिव शर्माको नेतृत्वमा बन्यो बजेट लेखन समिति, शनिबारदेखि काम थाल्ने
    images

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट लेखन समिति गठन गरेका छन् ।


    images
    images

    राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा गठित समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

    पार्वती शर्माबाहेक अन्य अर्थ मन्त्रालयभित्रैका हुन् । शर्मा भने आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक हुन् । शनिबार नै बैठक बसेर बजेट लेखनको काम सुरु गर्ने संयोजक शर्माले बताए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर बजेट लेखनको कामलाई गति दिइने पनि उनले बताएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार