बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

शक्तिशाली भुइँचालोले  ताइवानमा भत्किए ठूला भवन (तस्बिरहरू)

शक्तिशाली भुइँचालोले  ताइवानमा भत्किए ठूला भवन (तस्बिरहरू)

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    शक्तिशाली भुइँचालोले  ताइवानमा भत्किए ठूला भवन (तस्बिरहरू)
    images

    काठमाडौं । ताइवानमा गएको  ७.४ म्याग्निच्युडको शक्तिशाली  भूकम्पबाट केही भवनभत्किएका छन् । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन् ।


    images
    images

    सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । 

    inbound1187711301375736096.jpg
    अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर ९११ माइल० दक्षिणमा थियो। यसपछि पनि परकम्प गइरहेको जनाइएको छ। 

    भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
    ताइवानी मिडियाहरुका अनुवार भूकम्पले बिजुलीका तार र पावर प्लान्टमा क्षति पुगेको छ । त्यसैले ताइवानका ९१ हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

    taiwan_1.jpg

    ताइवान केन्द्रविन्दु भएको भूकम्पबाट जापानको ओकिनावा प्रान्तमा पनि क्षति पुगेको छ । त्यहाँका सडकहरु भासिएका छन् । ओकिनावामा आउ–जाउ गर्ने हवाई उडानहरु स्थगित भएका छन् ।

    taiwan_3.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार