मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

नाउपा सांसद गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

नाउपा सांसद गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    नाउपा सांसद गिरीलाई पदमुक्त  नगर्न सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय आदेश कार्यान्वयन गर्न रोक लगाएको छ ।


    images
    images

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई धक्का लागेको छ । केन्द्रको सत्ता गठबन्धनका पक्षमा लागेर सुदूरपश्चिममा सरकार बनाउने प्रयासमा लागेकी श्रेष्ठका विपक्षमा गिरि उभिनेछन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार