मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

महालेखापरीक्षकमा तोयम सर्वसम्मत

महालेखापरीक्षकमा तोयम सर्वसम्मत

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    महालेखापरीक्षकमा तोयम सर्वसम्मत
    images

     
    काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस तोयम रायालाई सर्वसम्मत अनुमोदन गरेको छ।
    आज संसदीय सुनवाइपछि एकमतले उनलाई अनुमोदन  गरिएको हो । 


    images
    images


    समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। 

    प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 


    संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार