मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन

साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन
    images

    काठमाडौं ।  साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पगेनीको ७० वर्षको उमेरमा मंगलबार  निधन भएको हो।  । 
    भोलि बिहान १२ः१० बजे मणिपाल अस्पतालबाट उनको शवयात्रा सुरू गरी फुलबारी घाटमा अन्त्येष्टि गरिने जनाइएको छ। 


    images
    images

    उनका गजल, कविता र  गीत संग्रह  प्रकाशित छन्। कविता, गीतसहित शृंगारिक गजलका कारण  प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो । साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार