मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

नेपाल र साउदी अरेबियाको खेल ८ ओभरमा झारियो

नेपाल र साउदी अरेबियाको खेल ८ ओभरमा झारियो

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    नेपाल र साउदी अरेबियाको खेल ८ ओभरमा झारियो
    images

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ । खेल निर्धारित समय मध्याह्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनुपर्ने खेल मंगलबार राति भएको वर्षाको कारण छोट्याइएको हो । खेल केही बेरमा सुरु हुनेछ ।


    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार