मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य
    images

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।


    images
    images

    निर्धारित ८ ओभरको खेलमा साउदीले ७ विकेट गुमाएर ७३ रन बनायो । मंगलबार राति भएको वर्षाको कारण खेल छोट्याइएको हो ।

    नेपालका लागि करण केसी र अविनाश बोहराले २-२ तथा प्रतिश जीसी र ललित राजवंशीले १-१ विकेट लिए ।साउदीका लागि अब्दुल वाहिदले बनाएको ३७ रन नै सर्वाधिक रह्यो।

    अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार