२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, वैशाख ५ २०८०
  • images
    images
    कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जानकारी दिएको छ ।


    images

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जनाको  उपचार भैरहेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार