२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त

बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त

बुधबार, जेठ १६ २०८१
  • images
    images
    बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त

    काठमाडौं । स्पानिस क्लब बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त भएका छन् ।


    images

    बार्सिलोनाले ११ जेठमा प्रशिक्षक जाभीलाई बर्खास्त गरेको थियो । उनको स्थानमा आएका ५९ वर्षीय जर्मन पूर्वप्रशिक्षक फ्लिकले बार्सिलोनासँग २ वर्षे सम्झौता गरेका छन् ।

    फ्लिकले जर्मनको टिम सम्हाल्नुअघि २०२० मा बार्यन म्युनिखलाई ट्रेबल (बुन्डेजलिगा, जर्मन कप र च्याम्पियन्स लिग) जिताएका थिए । बार्सिलोनाका फवार्ड रोबर्ट लेभान्डोस्कीले २ वर्ष बार्यन म्युनिखमा फ्लिकको प्रशिक्षणमा खेलेका थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार