२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रतिनिधि सभाको बैठक आज बस्दै, कार्यसूचीमा के-के छन् ?

प्रतिनिधि सभाको बैठक आज बस्दै, कार्यसूचीमा के-के छन् ?

सोमबार, जेठ २१ २०८१
  • images
    images
    प्रतिनिधि सभाको बैठक आज बस्दै,  कार्यसूचीमा के-के छन् ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका बिहान ११ बजे बैठक बस्नेछ।


    images

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची  छ।

    त्यस्तै आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि पनि छलफल हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार