२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको समर्थन

एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको समर्थन

बुधबार, असार १२ २०८१
  • images
    images
    एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको समर्थन
    तस्बिर: कृष्ण भट्टराईको फेसबुकबाट

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन् ।


    images

    बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो ।

    यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ।

    महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन् । खनाल पछि हट्ने देखिएसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार