२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सहकारी छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

सहकारी छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

शुक्रबार, असोज ४ २०८१
  • images
    images
    सहकारी छानबिन समितिको  प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

    काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाको वेबसाइटमा उक्त प्रतिवेदन शुक्रबार प्रकाशन गरिएको हो । समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो।


    images

    नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

    सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए । गत असोज २ गतेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

    नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते उक्त समिति बनेको थियो । यो प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई कारबाही सिफारिस गरेको छ ।

    हेर्नुहोस् पूर्णपाठः

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार