२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

टोल-टोलमा पुगेर युवादेखि ज्येष्ठ नागरिकको मत जुटाउँदै विनोद चौधरी (तस्बिरहरु )

टोल-टोलमा पुगेर युवादेखि ज्येष्ठ नागरिकको मत जुटाउँदै विनोद चौधरी (तस्बिरहरु )

साझा पोष्ट
मंगलबार, फागुन १२ २०८२
  • images
    images
    टोल-टोलमा पुगेर युवादेखि ज्येष्ठ नागरिकको मत जुटाउँदै विनोद चौधरी (तस्बिरहरु )

    काठमाडौं ।  पश्चिम नवलपरासी क्षेत्र नं १ मा फेरि एक पटक नेपाली कांग्रेसबाट उद्योगी विनोद चौधरी प्रतिनिधिसभाको उम्मेदवार छन् । अघिल्लो पटक चुनाव जितेका चौधरी अहिले पनि  त्यही परिणाम ल्याउन कम्मर कसेर लागेका छन् ।


    images

    उनी घर घरमा पुगेर युवादेखि ज्येष्ठ नागरिकको साथ लिईरहेका छन् ।  कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले  स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो घोषणापत्र र विकासका योजनाबारे जानकारी गराइरहेका छन्।

    binod_4.jpg

    binod_5.jpg

    binod_2.jpg

    binod_6.jpg

    binod_13.jpg

    binod_11.jpg

    binod_14.jpg

    binod_12.jpgbinod_10.jpg

    binod_9.jpg

    binod_8.jpg

    binod_1.jpg

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार