२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना जित नजिक

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना जित नजिक

साझा पोष्ट
शुक्रबार, फागुन २२ २०८२
  • images
    images
    काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना जित नजिक

    काठमाडौं ।  काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शना जित नजिक पुगेकी छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले अगाडि छन्  


    images

    आयोगले दिएको पछिल्लो मतगणना अनुसार दर्शनाले ९ हजार ७८ मत ल्याइ अग्रता बनाएकी छन्। कांग्रेसका प्रवल थापा क्षेत्रीले ४ हजार ८७ मत पाइ पछ्याइरहेका छन्।

    राप्रपाका रविन्द्र मिश्र २ हजार ३५५ मत सहित तेस्रोमा छन् । 

    सो क्षेत्रमा अघिल्लो पटक कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याइ विजयी हुँदा मिश्रले ७ हजार १८ मत पाएका थिए। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार