२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाले खोल्यो खाता, काठमाडौं-१ बाट भारी मतान्तरसहित रञ्जु दर्शना विजयी

रास्वपाले खोल्यो खाता, काठमाडौं-१ बाट भारी मतान्तरसहित रञ्जु दर्शना विजयी

साझा पोष्ट
शुक्रबार, फागुन २२ २०८२
  • images
    images
    रास्वपाले खोल्यो खाता, काठमाडौं-१ बाट भारी मतान्तरसहित रञ्जु दर्शना विजयी

    काठमाडौं । काठमाडौं क्षेत्रनंबर १ बाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छन् । उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए ।

    images

    २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना त्यसको ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

    १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर वैकल्पिक राजनीतिमा जोडिएकी थिईन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार