२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेमकिपाको गढ भक्तपुर-१ मा पनि रास्वपा अघि

नेमकिपाको गढ भक्तपुर-१ मा पनि रास्वपा अघि

साझा पोष्ट
शुक्रबार, फागुन २२ २०८२
  • images
    images
    नेमकिपाको गढ भक्तपुर-१ मा पनि रास्वपा अघि

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा पनि यो पटक रास्वपाले अग्रता लिएको छ । 


    images

    नेमकिपाले २०४८ सालयता भएका सबै निर्वाचन जित्दै आएकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले अग्रता लिएका छन् । 

    निर्वाचन आयोगले दिएको पछिल्लो मतगणना विवरण अनुसार रास्वपाका रञ्जितले ४ हजार ४११ मत ल्याएर अग्रता लिँदा नेमकिपाका प्रेम सुवालले २ हजार ७५५ मत पाएका छन्।

    रञ्जित र सुवालबीच १६५६ मत मतान्तर देखिन्छ। सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ६५९ मत पाएका छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार