२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २१ हजार भन्दा बढीको मतान्तरले विजयी

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २१ हजार भन्दा बढीको मतान्तरले विजयी

साझा पोष्ट
शुक्रबार, फागुन २२ २०८२
  • images
    images
    काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २१ हजार भन्दा बढीको मतान्तरले विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।

    images

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।

    यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार