२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रशिक्षणका लागि भेला हुँदै रास्वपा सांसदहरु (तस्बिरहरु)

प्रशिक्षणका लागि भेला हुँदै रास्वपा सांसदहरु (तस्बिरहरु)

साझा पोष्ट
मंगलबार, चैत ३ २०८२
  • images
    images
    प्रशिक्षणका लागि भेला हुँदै रास्वपा सांसदहरु (तस्बिरहरु)

    काठमाडौं । रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका लागि सांसदहरू भेला भैरहेका छन् । 


    images

    १८२ सीटसहित सरकार बनाउने तयारीमा रहेको रास्वपाले आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका लागि २ दिने कार्यशाला आयोजना गरेको छ । 
    ग्वार्कोस्थित होटल रोयल टुलिपमा तय गरिएको कार्यक्रममा विज्ञहरूले प्रशिक्षण दिनेछन् । दुईदिने  अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित गराइने छ ।

    rsp_sansad_6.jpg
    rsp_sansad_3.jpg
    rsp_sansad_2.jpg
    rsp_sansad_7.jpg

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार