२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपालले युएईविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

नेपालले युएईविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

साझा पोष्ट
सोमबार, वैशाख ७ २०८३
  • images
    images
    नेपालले युएईविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

    काठमाडौं ।  नेपालले आज यूएईविरुद्धको पहिलो टी–२० आई मा पहिले ब्याटिङ गर्ने भएको छ ।


    images

    कीर्तिपुरमा टस जितेर नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ रोजेका हुन् । दीपेन्द्रको कप्तानीमा नेपालले पहिलो पटक खेल्दैछ । खेल अहिले ५ बजे शुरु हुनेछ । 
     नेपालले पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि यो ऐतिहासिक क्षण हो । 

    नेपाल र यूएई चीर परिचित प्रतिद्वन्द्वी हुन्। टी–२०आईमा दुई टोलीबीच ११ खेल भएका छन्। नेपालले ६ खेल जित्दा यूएई ५ पटक विजयी भएको छ । कीर्तिपुरमा एकमात्र खेल हुँदा यूएईले बाजी मारेको थियो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार