२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

संसदमा विपक्षी दलहरुले मागे प्रधानमन्त्रीको राजीनामा

संसदमा विपक्षी दलहरुले मागे प्रधानमन्त्रीको राजीनामा

साझा पोष्ट
बुधबार, वैशाख ३० २०८३
  • images
    images
    संसदमा विपक्षी दलहरुले मागे प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन् ।  


    images

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।


    आजदेखि नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

    उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका छन् । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार