२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक

अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक

साझा पोष्ट
शनिबार, जेठ २ २०८३
  • images
    images
    अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक

    काठमाडौं  । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शतक बनाएका छन् । 


    images

    कुशलले १०४ बलमा शतक पूरा गरेका हुन् । उनले १२ चौका र ३ छक्का प्रहार गरे । 

    ओडिआईमा उनको यो दोस्रो शतक हो । कुशलले सन् २०२३ मा नामिबियाविरुद्ध घरेलु मैदानमा शतक बनाएका थिए ।

    अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएर नेपालले व्याटिंग गरिरहेको छ ।  
    ओपनर आसिफ शेख ७२ बलमा ५९ रन बनाएर आउट भए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार