२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एमालेले नेताहरुको वरियता टुंगो लगायो ? को अघि को पछि ?

एमालेले नेताहरुको वरियता टुंगो लगायो ? को अघि को पछि ?

साझा पोष्ट
आइतबार, जेठ १० २०८३
  • images
    images
    एमालेले नेताहरुको वरियता टुंगो लगायो ? को अघि को पछि ?

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पदाधिकारीहरूको वरियता टुंगो लगाएको छ। भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले वरीयताका विषयमा टुंगो लगाएको हो।


    images

    जसअनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकण विष्ट, रघुजी पन्त छन्।


    त्यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार