२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पार्टी कार्यक्रममा 'श्रम पिता' हर्क साम्पाङको तस्बिर अनिवार्य प्रयोग गर्न उर्दी

पार्टी कार्यक्रममा 'श्रम पिता' हर्क साम्पाङको तस्बिर अनिवार्य प्रयोग गर्न उर्दी

साझा पोष्ट
मंगलबार, जेठ १२ २०८३
  • images
    images
    पार्टी कार्यक्रममा 'श्रम पिता' हर्क साम्पाङको तस्बिर अनिवार्य प्रयोग गर्न उर्दी

    काठमाडौं । श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरिएको छ । कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाले पत्र लेख्दै यस्तो निर्देशन दिएका हुन् ।

    images

    'श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यान तथा प्रचार प्रसार सामाग्रीहरुमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने ' बक्तव्यमा लेखिएको छ ।

    कार्यक्रम र बैठकहरुमा समेत श्रम पिता हर्क साम्पाङ जिन्दावाद भन्ने गरिएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार